Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 21, 2016 : यो अन्त्य हैन!

त्यतिकैमा पछाडीबाट सिनेमाको रेसिङ्ग सिनमा दौडाउने जस्तो बाईक आयो र जोड जोडले हर्न बजाउन थाले। हर्न पनि साधारण खाले हैन, प्रेसर हर्न- भन्नाले ठुला गाडीहरूमा हुने र एकदमै जोडले बज्ने हर्न। उसले यति हर्न बजायो कि वरीपरीका मान्छे दिक्क भएर गाली गर्न थाले। तर उसलाई के मतलब, जाम थोरै खुल्ना साथ बाईक घुईँ पार्दै स्वाट्टै अगाडी छिरायो।

Sep 18, 2016 : आकाश सफा पार्न आँधी आउनुपर्ने रहेछ!

यस्तै मा एकदिन एउटा सानो कुरामा मेरो साथी र मेरो एकदमै ठुलो झगडा भयो। जिन्दगी भरी नबोल्ने कसम खाईयो। यहाँ सम्म कि उसले मलाई हात हाल्न नसकेर मेरो व्हिलचियरलाई एक लात्ति हानेर गयो। त्यो दिन वरीपरीका सबैले सोचे- अब यिनीहरूको सम्बन्ध सकियो। हामीले पनि त्यहि सोच्यौँ।

Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email